• 2026 Census: What you need to know to ensure you’re counted - अस्ट्रेलिया बुझ्नुहोस्: जनगणना २०२६ बारे तपाईँले जान्नै पर्ने कुराहरू
    2026/07/17
    The 2026 Census is on Tuesday 11 August and every person in Australia on this night must be counted. Census data is used to understand where we live, the languages we use at home (including Auslan), the support we need and how Australia is changing as a nation. Being counted helps ensure your community, culture and beliefs are represented. Here’s what you need to know about completing the Census for your household. - अस्ट्रेलियामा जनगणना अर्थात् 'सेन्सस्' २०२६ अगस्ट ११ मङ्गलवारको दिन हुँदै छ र जनगणनाको रात अस्ट्रेलियामा रहेका प्रत्येक व्यक्तिको गणना गरिनु अनिवार्य हुन्छ। जनगणनाबाट सङ्कलन गरिएको तथ्याङ्कले मानिसहरू कहाँ बस्छन्, घरमा कुन भाषा बोल्छन्, समुदायलाई कस्तो सहयोग आवश्यक छ र अस्ट्रेलिया समयसँगै कसरी परिवर्तन भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा जनगणना किन महत्त्वपूर्ण छ, तपाईँ र तपाईँको घरपरिवारका सबै सदस्यहरू यसमा कसरी समावेश हुन सक्नुहुन्छ र जनगणना पूरा गर्दा जान्नुपर्ने मुख्य जानकारीबारे चर्चा गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।



    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।



    थप सुन्नुहोस्
    続きを読む 一部表示
    12 分
  • How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने?
    2026/07/02
    It’s no exaggeration when we hear that the FIFA World Cup is bringing the world together. After all, football is known as the world’s most popular sport. But football really begins on the suburban ovals and in the local clubs, with everyday players of all ages and abilities. Here’s how you can become one of them. - फिफा वर्ल्ड कपले संसारलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा कुनै अतिशयोक्ति होइन किनकि फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिन्छ। तर फुटबलको वास्तविक यात्रा भने सहर बाहिरका खुला मैदानहरू तथा स्थानीय क्लबहरूबाट सुरु हुन्छ, जहाँ सबै उमेर र क्षमता भएका खेलाडीहरू सामान्य रूपमा खेलिरहेका हुन्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी, अस्ट्रेलियामा फुटबल खेल्न कसरी सुरु गर्ने भन्नेबारे जानकारी दिनेछौ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    12 分
  • The Torres Strait Islander Flag: Land, Sea and People - अस्ट्रेलिया बुझ्नुहोस्: टोरेस स्ट्रेट आइल्यान्डर झन्डाको इतिहास र कथा
    2026/06/25
    In Australia, you might see three flags flying together: the Australian National Flag, the Aboriginal Flag and the Torres Strait Islander Flag. Aboriginal peoples and Torres Strait Islander peoples are the two distinct Indigenous peoples of Australia, each with their own histories, cultures, languages and flag. For many Torres Strait Islander people, the flag is a powerful symbol of identity and belonging, whether they live on the islands, the mainland or overseas. - अस्ट्रेलियामा तपाईँले प्राय: तीन वटा झन्डा सँगसँगै फहराइएका देख्न सक्नुहुन्छ, अस्ट्रेलियाको राष्ट्रिय झन्डा, आदिवासी झन्डा र टोरेस स्ट्रेट आइल्यान्डर झन्डा। एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू अस्ट्रेलियाका दुई फरक आदिवासी समुदाय हुन्, जसका आफ्नै इतिहास, संस्कृति, भाषा र झन्डा छन्। धेरै टोरेस स्ट्रेट टापुका मानिसहरूका लागि यो झन्डा उनीहरूको पहिचान र सम्बन्धको शक्तिशाली प्रतीक हो, चाहे उनीहरू टापुहरूमा बसोबास गर्छन्, मुख्य भूमिमा वा विदेशमा। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यसको इतिहास, अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सु्न्नुहोस्
    続きを読む 一部表示
    10 分
  • How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू
    2026/06/18
    What are the rules around raising money and charities? How can you ensure you don't get scammed? Here is what you need to know if you're donating, raising money yourself or launching an online crowdfunding appeal. - कुनै पनि सामाजिक वा परोपकारी कामका लागि चन्दा उठाउने अभियान सही हो कि होइन भनेर कसरी थाहा पाउने? अनि यदि तपाईँ आफैँले सहयोगका लागि चन्दा उठाउन चाहनुहुन्छ भने, त्यसको सुरुवात कसरी गर्ने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा फन्डरेजिङ सम्बन्धी नियमहरूका बारेमा चर्चा गर्नेछौँ। चाहे तपाईँ कुनै परोपकारी संस्थालाई दान गर्दै हुनुहुन्छ वा आफैँ सहयोगका लागि चन्दा उठाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    11 分
  • What to expect when visiting the veterinarian - अस्ट्रेलिया बुझ्नुहोस्: घरपालुवा जनावरलाई ‘भेट्’ मा लैजाँदा जान्नै पर्ने कुरा
    2026/06/11
    Regular veterinary visits play an important role in keeping your pet healthy and happy. Find out what to expect at a veterinary clinic in Australia, from routine check-ups and vaccinations to advice on caring for your pet’s wellbeing. - यदि तपाईँको घरपालुवा जनावर छ भने तिनीहरूलाई स्वस्थ र सुरक्षित राख्न नियमित रूपमा भेट अर्थात् पशु चिकित्सककहाँ लैजानु धेरै महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले भेटेरिनरी क्लिनिकमा जाँदा के–के अपेक्षा गर्न सकिन्छ, जसमा नियमित स्वास्थ्य जाँच, आपतकालीन उपचार र अपोइन्टमेन्टको तयारी कसरी गर्ने भन्ने बारेमा जानकारी प्रस्तुत गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    11 分
  • Are electric vehicles worth it in Australia?| Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा इलेक्ट्रिक गाडी कत्तिको उपयोगी होला?
    2026/06/10
    Electric vehicles are becoming more common on Australian roads as fuel prices remain unstable and more drivers look for cheaper ways to travel. Here's what you need to know if you are thinking about making the switch. - के तपाईँ हालको इन्धन मूल्यमा देखिएको अस्थिरता र अनिश्चितताका कारण इलेक्ट्रिक गाडी किन्ने बारे सोच्दै हुनुहुन्छ? यदि त्यस्तो हो भने तपाईँ एक्लो हुनुहुन्न। यस्ता विद्युतीय गाडीको बिक्री बढिरहेको र सरकारी प्रोत्साहनहरू पनि आइरहँदा इभी गाडीको लोकप्रियता बढ्दै गएको छ। तर यसरी विद्युतीय गाडीमा परिवर्तन हुन अस्ट्रेलियाका ड्राइभरहरूलाई कत्तिको व्यवहारिक होला? इन्धनको विषयलाई ध्यानमा राखेर निर्माण गरिएको अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा सुनौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    続きを読む 一部表示
    8 分
  • A guide to fuel types in Australia | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको गाडीका लागि कुन तेल हाल्दा ठिक?
    2026/06/04
    Drivers across Australia are paying more at the bowser as fuel prices remain unstable. So does it make sense to go for cheaper petrol options when filling up? The answer depends largely on your engine requirements, as not every fuel works for every vehicle. - अस्ट्रेलियाभर इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला चालकहरूले पेट्रोल पम्पमा पहिलेभन्दा बढी मूल्य तिर्नुपरेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ कि, के गाडीमा सस्तो पेट्रोल हाल्नु सही विकल्प हो त? यसको उत्तर भने धेरै हदसम्म तपाईँको गाडीको इन्जिनमा निर्भर गर्छ, किनकि सबै प्रकारको इन्धन हरेक गाडीका लागि उपयुक्त हुँदैनन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा यहाँ पाइने इन्धनका प्रकार र तिनका विशेषताहरूका बारेमा चर्चा गरिएको छ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    8 分
  • The Aboriginal flag: History, meaning and recognition - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी झन्डाको इतिहास, अर्थ र आधिकारिक मान्यताको कथा
    2026/05/28
    At school, work, council offices or sporting events, you might see a red, black and yellow flag flying beside the Australian national flag. This is the Aboriginal flag, representing the Aboriginal people of Australia and their connection to land, community and stories. - स्कूल, कार्यस्थल, काउन्सिल अफिसहरू वा खेलकुदका कार्यक्रमहरूमा तपाईँले रातो, कालो र पहेँलो रङ भएको झन्डा अस्ट्रेलियाको राष्ट्रिय झन्डासँगै फहराइरहेको देख्न सक्नुहुन्छ। यो आदिवासी झन्डा हो, जसले आदिवासी मानिसहरूको पहिचान, उनीहरूको भूमि, समुदाय र कथाहरूसँगको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आदिवासी झन्डाको इतिहास, यसको अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    11 分