• बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • 2023/06/26
  • 再生時間: 1 時間 47 分
  • ポッドキャスト

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • サマリー

  • अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    続きを読む 一部表示

あらすじ・解説

अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौतीに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。