• 7. Training a child and its challenges - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

  • 2022/03/14
  • 再生時間: 37 分
  • ポッドキャスト

7. Training a child and its challenges - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

  • サマリー

  • As a child grows so does mum’s anxiety. Participants of the Mum Mane Ama podcast share their motherhood journey from breastfeeding, potty training, sleep training to language training. In this episode, you will hear the voices of Krishtina Thapa, Sushmita Khatri Khadka, and Rojina Maharjan. Krishtina Thapa, a food technician, talks about what is the next best option to feed babies other than breast milk. And Dr Rija Khanal gives advice on training children for new things. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्। त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।
    続きを読む 一部表示
activate_samplebutton_t1

あらすじ・解説

As a child grows so does mum’s anxiety. Participants of the Mum Mane Ama podcast share their motherhood journey from breastfeeding, potty training, sleep training to language training. In this episode, you will hear the voices of Krishtina Thapa, Sushmita Khatri Khadka, and Rojina Maharjan. Krishtina Thapa, a food technician, talks about what is the next best option to feed babies other than breast milk. And Dr Rija Khanal gives advice on training children for new things. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्। त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।

7. Training a child and its challenges - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौतीに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。