• Getting help when your loved one has gambling problems - जुवाको लत: सहयोग खोज्न कहाँ जाने ?
    2022/08/17
    There is no cure when it comes to gambling addiction. But when family and friends of problem gamblers get the right support for themselves, they are more likely to help their loved ones recover. - सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसमा सामान्य जनसङ्ख्याको तुलनामा जुवाको लत कम हुने भए तापनि उनीहरूलाई यसले पार्ने दुष्प्रभाव भने सामान्य जनसङ्ख्या भन्दा बढी हुने बताइन्छ।
    続きを読む 一部表示
    不明
  • Why are South Asian players underrepresented in Australian cricket? - अस्ट्रेलियाली क्रिकेटमा दक्षिण एसियाली खेलाडीहरूको प्रतिनिधित्व किन कम छ?
    2022/08/15
    All over South Asia, cricket can be mistaken for a religion. Here in Australia, it is migrants from the subcontinent who are keeping club cricket alive. So why have so few South Asian players donned the baggy green? - दक्षिण एसियाका धेरै देशहरूमा क्रिकेटलाई धर्म जस्तै मानिन्छ, अस्ट्रेलियामा क्लब क्रिकेटलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका दक्षिण एसियाली खेलाडीको प्रतिनिधित्व चाहिँ राष्ट्रिय टिममा किन कम छ त?
    続きを読む 一部表示
    不明
  • New parents say not having family from Nepal was difficult - कोभिडको समयमा नव अभिभावक बन्नेको अनुभव: एक्लै हुँदा "ब्लाइन्ड नै भइयो"
    2022/08/12
    In this sneak peek of the podcast series Mum Mane Ama, parents share their experiences about falling pregnant and giving birth during the pandemic. Due to travel restrictions, their families in Nepal couldn't come to Australia, to which Anita Dhakal and Ishan Kuwar say 'it was not easy.' - Mum माने आमाको यो भागमा कोभिड-१९ यात्रा प्रतिबन्ध भएको समयमा नेपालबाट कोहि आउन नपाउँदा अस्ट्रेलियामा रहेका नव अभिभावकले कस्तो अनुभव संगालेका थिए त भन्ने बारे चर्चा गरेका छौं। र त्यसमा नव अभिभाव अनिता ढकाल र इशान कुँवरले आफ्नो अनुभव राखेका छन्।
    続きを読む 一部表示
    不明